Nepal Public Policy Review (Sep 2021)

राजनीतिक वित्त व्यवस्थापनः निर्वाचन सुधारको अवसर

  • Bhoj Raj Pokharel

DOI
https://doi.org/10.3126/nppr.v1i1.43502
Journal volume & issue
Vol. 1
pp. 228 – 248

Abstract

Read online

यो छोटो लेखमा राजनीतिक वित्तका बारेको सामान्य बुझाई र अर्थ, राजनीतिक वित्त व्यवस्थापनको क्रममा अन्तर्राष्ट्रिय र नेपालको अभ्यास, खास गरी निर्वाचनको क्रममा निर्वाचन गराउने निकाय, सरकार, सुरक्षा निकाय एवं दल वा उम्मेदवारबाट हुने खर्चको प्रवृत्ति; दल र निर्वाचनको खर्चका लागि हुने अपारदर्शी आम्दानीका स्रोत तथा खर्चले निम्त्याएका विकृति; यसको व्यवस्थापनका लागि भए–गरेका प्रयास तथा तिनबाट देखिएका चुनौती, आदि विषयका बारेमा चर्चा गरिनुका अतिरिक्त यसमा सुधारका लागि प्रणाली, प्रक्रिया, संरचना, व्यवस्थापन र क्षमता विस्तार लगायतका क्षेत्रसँग सम्बन्धित केही सुझावहरू प्रस्तुत गरिएको छ । Abstract (in English) This short article appraises the general understanding and meaning of political finance and the international and Nepalese practice in the management of political finance, and assess the trends in expenditure incurred by election bodies, government, security agencies and parties or candidates during the election, and perversions caused by opaque sources of income and expenses of political parties and election expenses. It then assesses the efforts made to manage them and the challenges posed by them, and, based on that, suggests reforms in the system, process, structure, management, and capacity expansion for the management of political finance.

Keywords